नेपाल एसोसिएसनको नाममा एनआरएनए युएई दर्ता

युएई–नेपाल एसोसिएसनको नाममा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए,एनसीसी) यूएईमा दर्ता भएको छ । एनआएनए युएईको अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) कम्युनिटी डेभलपमेन्ट अथोरिटी (सीडिए) मा दर्ता भएको हो । जसको कार्यकाल एक बर्षको हुनेछ। संस्थाले सामाजिक, साँस्कृतिक, खेलकुद, मनोरञ्जन र परोपकारी क्षेत्रमा काम गर्ने … Continue reading नेपाल एसोसिएसनको नाममा एनआरएनए युएई दर्ता